23 Sep, 2018 | ७ आश्विन २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

लुम्बिनी जनरल इन्स्योरेन्सलाई ISO सर्टिफिकेट

Posted on:September 13, 2018

citizen bank

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बौद्ध र कलंकीमा नयां शाखा सञ्चालनमा ल्याएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं र कम्पनीका अध्यक्ष मनोहर दास मूलले ती शाखाको उद्घाटन गरे । 

कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन भएको छ । उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै FAIR Underwriting, SMART Claim Services को सुबिधा थाहा पाउने छन् । 

कम्पनीले ISO Standard Certificate, ISO 9001 : 2015 पनि प्राप्त गरेको छ । 


Share your thoughts!

Loading...

Trending