लुम्बिनी जनरल इन्स्योरेन्सलाई ISO सर्टिफिकेट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 13, 2018 | 06:18:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बौद्ध र कलंकीमा नयां शाखा सञ्चालनमा ल्याएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं र कम्पनीका अध्यक्ष मनोहर दास मूलले ती शाखाको उद्घाटन गरे । 

कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन भएको छ । उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै FAIR Underwriting, SMART Claim Services को सुबिधा थाहा पाउने छन् । 

कम्पनीले ISO Standard Certificate, ISO 9001 : 2015 पनि प्राप्त गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved