सन नेपाल लाइफद्धारा बैदेशिक रोजगार बीमा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 30, 2018 | 06:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले बैदेशीक रोजगार बीमा लेखको सुरु गरेको छ । बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम सन नेपालले असोज १४ गतेबाट म्यादी बीमालेख जारी गर्न थालेको हो ।

वैदेशिक रोजगारीको लागी श्रम स्वीकृती लिई जाने कामदारहरुको लागी उमेर र बीमा अवधिको आधारमा एक मुष्ठ बीमा शुल्क लिई १० लाख बराबरको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गरिन्छ । जसमा बीमा गर्दा १५ वटा घातक रोगको पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved