बिजपाटी सम्बाददाता     Jan 13, 2020



ruslan

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले एकैसाथ दुई शाखा विस्तार गरेको छ । बैंकले सोमबार गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा उक्त शाखाहरु विस्तार गरेको हो । 

बैंकले ४ एक्स्टेन्सन् काउन्टर सहित १८० शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र १९९ एटीएम मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!