बिजपाटी सम्बाददाता     Jan 15, 2020



ruslan

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited  ले पाटनको भिमसेन मन्दिर पुनर्निर्माण गर्न ५० लाख रुपयाँ सहयोग गरेको छ । बैंकले बुधबार मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई ५० लाखको चेक हस्तान्तरण गरेको हो ।  

उक्त मन्दिर २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षतिग्रस्त भएको थियो । मन्दिर पुननिर्माणको अनुमानीत लागत चार करोड ९३ लाख रहेको छ ।

Share your thoughts!