बिजपाटी सम्बाददाता     Oct 02, 2019



ruslan

एनएमबी बैंक NMB Bank Limited ले दशैँको विदामा पनि विभिन्न शाखा खुल्ला रहने जनाएको छ । दशैँको विदाको समयमा ग्राहकलाई सेवा दिन बैंकले काठमाडौँ उपत्का र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने बैंकले जनाएको छ ।

बैंकले विभिन्न ५ शाखामार्फत विदाको अवधिमा पनि सेवा दिने जनाएको छ ।

यी शाखा खुल्ला रहनेछन्ः 

Share your thoughts!