बिजपाटी सम्बाददाता     Oct 02, 2019



ruslan

सानिमा बैंकका विभिन्न शाखा दशैँ विदामा पनि खुल्ला रहने भएका छन् । बैंकले दशैँ विदाको अवधिमा ग्राहकको सेवाका लागि काठमाडौँ उपत्यका र बाहिरका विभिन्न शाखा खुल्ला रहने जनाएको छ । 

बैंकले काठमाडौँ उपत्यकाका मुख्य कार्यालयसहित ४ र उपत्यका बाहिरका १३ गरि कुल १७ शाखा दशैँको विदामा पनि खुल्ला रहने जनाएको छ ।

यी शाखा खुल्ला रहनेछन्ः


Share your thoughts!