बिजपाटी सम्बाददाता     Oct 02, 2019



ruslan

मेगा बैंक Mega Bank Nepal Limited ले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि मेगाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो । 

बैंकले विदाको अवधिमा आफ्ना १९ वटा शाखा खुल्ला रहने बताएको छ ।

मेगाका यी शाखा खुल्ला रहनेः


Share your thoughts!