बिजपाटी सम्बाददाता     Oct 18, 2019



ruslan

गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना जारी छ । हालसम्मको मतगणना अनुसार अध्यक्षमा कुमार पन्तले अग्रता लिएका छन् । 

कुल २ हजार २५० मत गणना सकिएको छ । जसमा कुमार पन्त ७८ मतले अगाडी छन् । बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको छ ।

Share your thoughts!