बिजपाटी सम्बाददाता     May 21, 2019



sunrisebank

नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले “प्रि बजेट अफर” ल्याएको छ । 

यो अफर मार्फत निशानका गाडीहरुको खरिद गर्दा नगद लाभ उठाउन सकिनेछ ।

निसानको माईक्रो याक्टीभको खरिदमा ३ लाख १ हजार बराबरको लाभ उठाउन सकिनेछ । यसैगरी सन्नीमा ३ लाख ६ हजार र  किक्सको खरिदमा १ लाख ९८ हजारसम्म लाभ उठाउन सकिने पायोनियर मोटो कर्पले जानकारी दिएको छ ।  साथै नभारामा ५ लाख ३७ हजार  र एक्स ट्रेलमा ७ लाख २७ हजारसम्म लाभ उठाउन सकिनेछ ।

यो अफर स्टक सीमित रहँदासम्म नेपालका सबै शोरुमहरुमा लागु हुने जनाएको छ ।


Share your thoughts!