बन्यो गभर्नर सिफारिस समिति, दौडमा १४ जना, कुन नेताको रोजाईमा को ?



मोहम्मद अज्मत अलि

Mar 30, 2020

नेपाल राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन भएको छ। एक साता अघि सिफारिस गरीएपनि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।  अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहने गरी समिति गठन भएको स्र More