'इन्साइड ट्रेडिङ र सूचना चुहावटले नयाँ तथा साधारण लगानीकर्तामा बजारप्रति आशंका '

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 12:47:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरी परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका थियौ।​ प्रस्तुत विचार यहि स्तम्भको एउटा भाग हो ।​  पुरा स्तम्भ पढ्न यहाँ क्लिक गर्नु होला ।​  

सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति


डिम्याट खाताले गर्दा लगानी कर्तालाई सहजता प्रदान गरेको छ भने ब्रोकर कमिसनमा कटौतीका कारण राहत मिलेको छ। बजार सुधारका लागि प्रविधि तर्फ केहि सुधार भएका र हुने क्रममा रहेको अवस्था छ यद्दपी इनसाइड ट्रेडिङ र पहुँचका आधारमा सूचना चुहावटमा देखिएको बिगबिगीमा न्यूनीकरण हुन नसक्दा अझै पनि नयाँ तथा साधारण लगानीकर्ता बजारप्रति पूर्ण बिश्वस्त हुन सकिरहेका छन।  

बजार सुधारका लागि आवश्यक कदम  
१- बैंकलाई ब्रोकर लाइसेन्स 
२- Insider Trading को न्यूनीकरण र अन्त्य  
४. अघोषित रूपमा हुने गरेको ठुला लगानी कर्ता , नियामक निकाय र ब्रोकर बीच सम्बन्धको अनुगमन 
४- online trading को ब्यवस्था 
५- margin कल सिमा वृद्धि 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved