किन पक्राउ परिन बलिउड अभिनेत्री राखी सावन्त ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 05, 2017 | 09:49:41 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रहरीले बलिउड अभिनेत्री राखी सावन्त पक्राउ गरेको छ । पञ्जाब प्रहरीले उनलाई मुम्बईबाट पक्राउ गरेको हो ।

उनी माथि एउटा निजी टिभी च्यानलको कार्यक्रममा महर्षी वाल्मिकीविरुद्ध टिप्पणी गरेर वाल्मिकी समुदायको भावनालाई ठेस पुर्‍याएको आरोप् लागेको थियो  । 

९ मार्चमा प्रहरीले उनीमाथि अरेस्ट वारेन्ट जारी गरेको थियो । अदालतको तर्फबाट बारम्बार बोलाइदा पनि राखी मुद्दाको सुनवाईमा उपस्थित नभएको बताईएको छ ।

अदालतले यस मुद्दाको अर्को सुनवाई १० तारिखलाई तय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved