जिओनीको फोन किन्दा आकर्षक अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2017 | 08:16:47 AM मा प्रकाशित

laxmi  sunrise bank


जिओनीले दसैँका लागि ‘जिओनी उत्सव खुसियाली, सिँगापुर यसपाली’ नामक योजना ल्याएको छ। यस योजना अनुसार प्रत्येक जियोनी मोबाइल सेट खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन्। 

स्क्र्याच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार, १२ जना ग्राहकले जिओनी मोवाइल सेट वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्नेछन्।

यो योजना अन्तर्गत हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ। जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली” योजना काठमाडौँ उपत्यका भित्र कात्तिक १० गतेसम्म कायम रहने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved