रुस्लानको प्रायोजनमा दोस्रो अविरल यात्रा हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2017 | 08:41:22 PM मा प्रकाशित

laxmi  sunrise bank

रुस्लानको प्रायोजनमा दोस्रो अविरल यात्रा हुने भएको छ। असोज ४ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा संगीतकार दीपक जंगम सहितका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

त्यस्तै कार्यक्रममा दीप श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की, कर्ण दास, तारा थापा, अजर जंगम, संगीता राणा, नीशा देशार, बानिक प्रधान, सुमन श्रेष्ठ र शैलेश श्रेष्ठको पनि सहभागिता रहनेछ। अविरल यात्राले नेपाली मौलिक तथा आधुनिक नेपाली संगीतमा पुनर्जागरण ल्याउने आयोजकको भनाइ छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved