विजय डिस्टिलरीले ल्यायो अर्को नयाँ ह्विस्की

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 08:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय डिस्टिलरीले नयाँ ह्विस्की मास्टर सिलेक्सन बजारमा ल्याएको छ। स्कच ह्विस्कीको अस्तित्व र इतिहासलाई संरक्षण गर्दै मास्टर सिलेक्सन बनेको कम्पनीको दाबी छ। मास्ट सिलेक्सन ह्विस्की मनमोहक बोतल तथा प्याकेजिङ् सजिएको छ। मास्टर सिलेक्सन्, एकमात्र ब्लेन्डेड माल्ट स्कच विस्की हो जुन अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ ।

यहि कारण विजय डिस्टीलरी यस क्षेत्रमा अझ फैलिन सफल भएको छ ।नेपालकै उत्कृष्ट विस्की उत्पादक मध्ये एक कम्पनीबाट प्रस्तुत यस विस्कीले बिस्तार अघि नै विस्की पारखीहरुको ध्यान आकर्षण गरिसकेको कम्पनीको दाबी छ। 

डिस्टीलेरी बाटै मास्टर सिलेक्सनको माग अनुरुप विक्री भइसकेको छ । स्कटल्यान्डको पूवी हाइल्यान्डबाट नेपालको हिमालय सम्म, यो लिमिटेड एडिसन स्कच् हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved