शिवम् सिमेन्टको ‘२० बोरा किन्दा थप १’ योजना सकियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 12:38:03 PM मा प्रकाशित

laxmi  sunrise bank


शिबम सिमेन्ट्सले ग्राहक तथा उपभोक्ताका लागि २० बोरा खरिदमा सम्मान स्वरुप थप १ बोरा दिने योजना समापन गरेको छ। गत असार १४ देखि लागू भएको यस योजनामा उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। 

शिवम् सिमेन्टले हेटौंडास्थित जर्मन उच्च प्राविधियुक्त प्लान्ट एण्ड मेशिनरी जडित उद्योगबाट आफ्नै चुनढुङ्गामा आधारित क्लिङकर तथा सिमेन्ट उत्पादन गर्दै ओ.पि.सी. सिमेन्ट उत्पादन र विक्री वितरण गर्दै आएको छ।

कम्पनीले तीज, दसैँ, तिहार र छठ पर्वलाई  समेत मध्यनजर गरी छोटो अवधिका लागि “२० बोरामा कदर स्वरुप थप १ बोरा” योजना लागू गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved