युएम बाइकको नयाँ शोरुम हेटौंडामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 06:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमइ अटोमोटिभस अन्तर्गत अमेरिकी प्रविधिमा निर्मित युएम ब्राण्डका बाइक तथा स्कुटरको आधिकारिक विक्रेता आरएस लाइफस्टाइल्सले हेटौंडामा शोरुम संचालनमा ल्याएको छ।

कम्पनीले ‘थ्री एस’ अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा दिनेगरी शोरुम संचालनमा ल्याएको जनाएको छ।  अमेरिकी प्रविधिमा निर्मित युएम व्राण्डको सो सोरुमको प्रमुख अतिथी राजकुमार न्यौपानेले उद्घाटन गरे। सोरुममा युएम ब्र्राण्डका १२५ सिसीदेखि ३०० सिसी सम्मका बाइक तथा स्कुटरहरु उपलब्ध छन्।

शोरुम शुभारम्भको अवसरमा आरएस लाइफस्टाइल्सद्धारा युएमबाईक र्यालीको आयोजना गरिइएको थियो। जसमा ५० जनाले सहभागिता जनाएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved