केशको हेभी इक्युपमेन्ट खरिदमा उपहारको बहार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 07:21:07 AM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपले आफ्ना हेभि इक्युप्मेन्ट केशको खरिदमा नयाँ अफर ल्याएको छ। 'प्राइज टनाटनी, अफर छानीछानी' नामक यस अफर अन्तरर्गत केश कम्प्याक्टर र व्याकहो लोडरको प्रत्येक खरीदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर मोटरसाइकल, ७.९९ प्रतिशत व्याजदर वा २००० घण्टा सम्मको सर्भिसि·मध्ये कुनै छान्न सकिने कम्पनीले जनाएको छ।

केश कम्पनीको उपकरणहरु विश्व प्रसिद्ध, कम इन्धन खपत गरेर वढी उत्पादन दिने र न्युनतम सर्भिस खर्च लाग्ने कम्पनीले जनाएको छ। केश कम्पनीको कम्प्याक्टर तथा व्याकहो लोडरको प्रत्येक खरिदमा २ वर्षको व्यारेन्टी तथा जगदम्बा क्रेडिट मार्फत तुरुन्त फाइनान्सको सुविधा पनि रहेका छ।

केशले आफ्ना ग्राहकहरुलाई धनगडी, नेपालगन्ज, दाड, पोखरा, बुटवल, काठमाडौ, चितवन, हेटौडा, बिरगन्ज, जनकपुर, इटहरी, र बिर्तामोड स्थित शाखा मार्फत बिक्री पछिको सेवा तथा सर्वसुलव पार्टस उपलब्ध गराउदै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved