आइफोन ८ तथा आइफोन ८ प्लस मंसिर १ गतेदेखि नेपालमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 05:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा भित्र्याएको छ।  एप्पलका उत्पादनहरुको एक मात्र बितरक जेननेक्स्टले मङ्सिर १ देखि नेपालमा आइफोन ८ र आइफोन ८ प्लस सार्वजनिक गर्ने जनाएको छ। 

आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ।

जेननेक्स्टले आफ्ना आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र आइफोन खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved