आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 03:42:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसर कम्पनीले “आईसर कन्ष्ट्रक्ट २०७४”को  आयोजनागर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ ।

उक्त कार्यक्रममा कम्पनीका सिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड   एस.एस गिल र वतास अर्गनाईजेसनका अध्यक्ष   आनन्द राजबतासले संयुक्त रुपमा रीवन काटि उक्त टिपरको सार्वजनीक गरे  ।

नेपाली बजारमा लोकप्रिय आइसरका बस, ट्रक, टिप्पर आदि ईन्धन किफायती, बलियो र पावरफुल मनिदै आएको छ । उक्त कार्यक्रममा  कम्पनीका कार्यकारी निर्देशक शान्त राज बतास र कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरुमा लाइफ टाइम सेवा प्रदान गरिने बताए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved