सिजीको वासर र ड्रायरसहितको फ्रन्टलोड वासिङ मेसिन बजारमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 12:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजीले वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ। यस वासिङ्ग मेसिनबाट समय र इनर्जीको बचत हुने कम्पनीले जनाएको छ। 

कम्पनीले दिएको जानकारी अनुसार यस वासिङ्ग मेसिनमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ। जसले गर्दा कम समयमा नै लुगा धुने र सुकाउने काम सम्पन्न गर्न मद्दत पुग्ने कम्पनीको दाबी छ।    

यी वासिङ्ग मेसिनहरु सि.जी.का विभिन्न आधिकारीक विक्रेता तथा सिजी डिजिटलहरुमा सजिलै पाउन सकिने कम्पनीले जानकारी दिएको छ। यि वासिङ्ग मेसिनहरु बजारमा ८ केजीको क्षमतामा मोटरमा १० वर्षको वारेण्टी सहित उपलब्ध भएको सिजीका प्रोडक्ट मेनेजर रितेश चौधरीले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved