सिजिको नयाँ वासिङ्ग मेसिन बजारमा, एक पटक बटन थिचेरै लुगा धुने र आफै सुकाईदिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 12:48:13 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स सामाग्रिहरुमा छुटै पहिचान बनाएको सि.जी.ले  वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । यी वासिङ्ग मेसिनले  केवल एक पटक बटन थिचेर थोरै समयमा नै लुगा धुने र आफै सुकाईदिने काम गर्ने कम्पनीले बताएको छ ।

त्यस्तै यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यो वासिङ्ग मेसिन सि.जी.का विभिन्न आधिकारीक विक्रेताहरु तथा सि.जी. डिजिटलहरुमा सजिलै पाउन सकिने कम्पनीले जनाएको छ ।

 यि वासिङ्ग मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सि.जी.काप्रोडक्ट मेनेजर   रितेश चौधरीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved