जगदम्बा सिमेन्टका डिलरहरु यूरोप भ्रमणमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 06:00:49 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा सिमेन्टले आफ्ना डिलरहरुलाई विदेश भ्रमणमा पठाएको छ। मनोवैज्ञानिक रुपमै उत्प्रेरित गर्ने उद्देश्यले आफ्ना डिलरहरुलाई विदेश भ्रमणमा पठाइएको कम्पनीले जनाएको छ।

कम्पनीले १७ डिलरहरुलाई ११ दिने यूरोप भ्रमणमा पठाएको जानकारी दिएको छ। यसअघि १३ डिलरलाई ५ दिने बैङ्कक यात्रामा पठाएको थियो। भ्रमणले सामाजिक घुलमिल तथा ब्यवसायिक ज्ञानलाई थप हौसला प्रदान गर्ने कम्पनीको विश्वास छ।

ग्राहक तथा डिलरहरुको सिप र ब्यक्तित्व विकासका लागि कम्पनीले विभिन्न जागरण तथा सचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved