टिभिएसले ल्यायो ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ योजना, यस्ता छन् अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 06:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा टिभिएस स्कूटर  र मोटरसाइकलको आधिकारिक वितरक जगदम्वा मोटर्सले प्रणय दिवस-Valentine day)  को अवसरमा ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ “CELEBRATE VALENTINE’S DAY IN STYLE”  नामक योजनाको घोषणा गरेको छ ।

यस योजना अन्तर्गत, ग्राहकले कुनैपनि टिभिएस स्कुटर विगो, स्कुटी जेष्ट, ड्याज र जुपिटर-TVS Wego, Scooty Zest,TVS Dazz र TVS Jupiter  को खरिदमा तत्काल उपहार स्वरुप रु. ५००० क्यास छुट जित्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले हरेक हप्ता लक्की ड्रमा भाग लिई बम्पर उपहारमा–हिराको औंठी जित्ने मौका पाउन सक्नेछन् । 

तर, ग्राहकले टिभिएस जुपिटर क्लासिक इडिसनको खरिदमा भने ५००० हजर छुट पाहुने छैनन् । उनीहरुलाई हरेक हप्ता हुने लक्की ड्र मा भने सहभागि गराइने कम्पनीले जनाएको छ । त्यसैले जुपिटर क्लासिकका ग्राहकले लक्की ड्रमा सहभागि भै हिराको औंठी जित्ने मौका भने पाउने छन् । 

यो योजना फेब्रुअरि ५, २०१८ बाट सुरु भैसकेको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved