जोय पपैया सन्को ब्राण्ड एम्वेसडरमा अदिती बुढाथोकी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 05:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

जोय कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सन स्क्रिन क्रिमले आफ्नो ब्राण्ड एम्वेस्डरको रुपमा नेपाल तथा भारतकी चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्राण्ड एम्वेसडरको रुपमा घोषणा गरेको छ । 

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि कम्पनीले बुढाथोकीलाई ब्राण्ड एम्बेसडरमा चयन गरेको जानकारी गराएको हो। यस सम्बन्धि सम्झौतामा जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम. इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशी र बुढाथोकीले हस्ताक्षर गरे।

ब्राण्ड एम्बेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै त्वचालाई चम्किलो बनाउने हुनाले आफुले धेरै बर्षदेखी नै पपैया सनको प्रयोग गर्दै आएको कार्यक्रममा बताइन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved