एलजीको डोर कुलिङसहितको रेफ्रिजिरेटर बजारमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 07:53:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एलजीले लिनियर कुलिङ र डोर कुलिङ भएको रेफ्रिजिरेटर विशेषता भएको रेफ्रिजिरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजिरेटरले १४ दिन सम्म खाना ताजा राख्ने कम्पनीले जनाएको छ । विशेष गरि डोर कुलिङ फिचरले गर्दा रेफ्रिजिरेटरको कुना कुनामा चिसो हावा पुग्छ जसले गर्दा भित्र ३५ प्रतिशत चाडो चिसो हुन्छ ।

एलजीको रेफ्रिजिरेटरमा इन्भटर लिनियर कम्प्रेसर प्रयोग गरिएको छ जसले ५१ प्रतिशतसम्म बिजुली बचत गर्दछ । साथै कम्पनीले १० बर्षको कम्प्रेसरमा वारेण्टी दिँदै आएको छ । नेपालका लागी सि. जी. ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि. जी. इम्पेक्स् प्रा. लि. हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved