एनसेलको डाटा प्याकमा नयाँ योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 01, 2018 | 10:06:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले डाटा प्याकमा नयाँ योजना ल्याएको छ। नयाँ योजना अन्तर्गत एनसेलले इन्टरनेट चलाउन एक घन्टाका लागि २० रुपैयाँ तोकेको छ।

‘अब चाहेजति इन्टरनेट चलाउन सकिन्छ,’ एनसेलले भनेको छ, ‘ग्राहकहरुलाई इन्टरनेटको सुविधा दिन नयाँ योजना ल्याएका हौं ।’ नयाँ योजना प्रयोग गर्नका लागि *१७११४# डायल गरी २ रोज्ने वा U लेखेर १७११४ मा एसएमएस गर्न सकिने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved