पञ्चकन्या समूहद्वारा सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकार टोलीलाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2018 | 03:17:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या समूहले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको “पहिलो महिला पत्रकार आरोहण संस्था”लाई आरोहणको सफलताको कामना गरेको छ 


साथै समूहले “पहिलो महिला पत्रकार आरोहण संस्था”लाई  २ लाख रुपियाँ सहयोग समेत गरेको छ । 


एक कार्यक्रममा बीच पन्चकन्या समुहका  प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले टिमलाई समूहको तर्फबाट सहयोग रकमको चेक हस्तान्तरण गर्दै आरोहणको सफलताको कामना सहित विदाई गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved