मोहम्मद अज्मत अलि     Mar 08, 2018 | 03:17:06 PM


tansen

पञ्चकन्या समूहले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको “पहिलो महिला पत्रकार आरोहण संस्था”लाई आरोहणको सफलताको कामना गरेको छ 


साथै समूहले “पहिलो महिला पत्रकार आरोहण संस्था”लाई  २ लाख रुपियाँ सहयोग समेत गरेको छ । 


एक कार्यक्रममा बीच पन्चकन्या समुहका  प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले टिमलाई समूहको तर्फबाट सहयोग रकमको चेक हस्तान्तरण गर्दै आरोहणको सफलताको कामना सहित विदाई गरेका थिए । 

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief