एलजी ब्राण्डशपले मनायो ७ औं वार्षिकोत्सव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2018 | 09:32:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एलजिको सिभिल मलमा रहेको आफ्नो एलजी ब्राण्डशपको ७ औं वार्षिकोत्सव मनाएको छ ।  कम्पनीले आफ्ना निष्ठावान ग्राहकहरुलाई आमन्त्रित गरि सो वार्षिकोत्सव मनाएको होे । त्यस अवसरमा कम्पनीले ब्राण्डशपबाट सामान खरिदमा विशेष छुट तथा उपहार पनि प्रदान गरेको थियो । 

कार्यक्रममा सहभागी भएका ग्राहकहरुले केक काटी भव्य रुपमा वार्षिकोत्सव मनाएका थिए । कार्यक्रमको अवसरमा एलजीका व्यवस्थापकले आफ्ना उपस्थित पाहुनाहरुसंग आफ्नो एलजी ब्राण्डशपको बारेमा अन्तरक्रिया गरी प्रतिक्रिया समेत लिएका थिए   ।  उपस्थित रहेका पाहुनाहरुलाई कम्पनीले मायाको चिनो प्रदान गरेको थियो ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved