टिसीएलको ‘फेरी आयो, हातमा हात्ती अफर’, २७ हजारसम्म नगद फिर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 05:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

टिसीएलले नयाँ वर्ष २०७५ को अवसरमा “फेरी आयो, हातमा हात्ती अफर” नामक योजना ल्याएको छ । योजना अन्तर्गत क्यास ब्याक तथा उपहारको पनि वर्षा रहेको कम्पनीले जनाएको छ ।  

यस योजना अन्तर्गत यसपाली पनि ग्राहकवर्गहरुले एलईडी टिभीको खरिदमा २७ हजार रुपैयाँसम्मकोे क्यास ब्याक पाउने छन् । साथै, उक्त मेसिनको खरिदमा ग्राहककले सिजीको स्प्रे आइरन तथा एयर कन्डिस्नरमा फ्री इन्स्टलेसनको सुविधा पाउने कम्पनीले जनाएको छ । 

नेपालमा टिसीएल ब्राण्डको आधिकारीक विक्रेताका रुपमा चौधरी गु्रप अन्तर्गत इओएल प्रा. लि हो । टिसीएल अमेरिकामा सर्वाधिक रुचाईएको ब्राण्ड हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved