सि.जीको नया वर्ष योजना : सि.जी. नगदमा गद्गद्

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 01, 2018 | 11:43:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँवर्ष २०७५ को अवसरमा सि.जी. ले सि.जी. नगदमा गद्गद् योजना ल्याएको छ । 

योजना अन्तर्गत ग्राहकले सि.जी.का सामानहरु खरिद गरेबापत विभिन्न आकर्षक पक्का उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सि.जी. कम्पनीका ४९ इन्च देखि माथि साइजका टि.भी. खदि गर्दा सि.जी.कै आकर्षक २.१ मोडलको स्पिकर र सोभन्दा तल साइज अर्थात् २० इन्च देखि ४३ इन्चसम्मका टिभिहरुमा २० प्रतिशत नगद छुटको व्यबस्था गरेको छ । 

त्यसैगरि डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुटको व्यबस्था गरेको छ । एसिमा निशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सि.जी.कै टिसर्ट, माईक्रो वेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ्ग मेसिनमा सि.जी.को इन्डक्सन र टपलोडिङ्ग वासिङ्ग मेसिनमा सि.जी.को आइरन प्राप्तगर्न सक्ने सिजीले जनाएको छ । यो योजना चैत १८ गते आईतबारदेखी लागू भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved