जर्मनीको वार्सटाइनर वियर नेपाली बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2018 | 12:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वार्सटाइनर बियर नेपाली बजारमा पनि सार्वजनिक भएको छ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रालिको हाकुई नवलपरासी स्थित फ्याक्ट्रीमा बुधबार औपचारिक रुपमा गरिएको हो । उक्त कार्यवक्रममा वार्सटाइनर ग्रुप बोर्डको प्रमुख थरिना क्रेमर तथा जर्मन प्रतिनिधि, राजब्रुअरी प्रालिका प्रतिनिधि, लगायत उपस्थित थिए । 

कम्पनीले आफ्नो वितरण सञ्जालद्वारा उक्त वार्सटाइनर प्रिमियम बियर देशभर उपलब्ध गराउने जनाएको छ । वार्सटाइनर ग्रुप जर्मनीको स्वतन्त्र ब्रुअरी कम्पनी हो । उक्त कम्पनी बियर उत्पादन गर्न २ सय ६० बर्ष अघिदेखी निरन्तर सक्रिय छ । वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी देशहरुमा उपलब्ध छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved