एलजि डिलर्स सम्मीट २०१८ सम्पन्न

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 08, 2018 | 01:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एलजि ले आफ्नो डिलर्स सवमिट २०१८  चैत्र २३ गते गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । सो कार्यक्रममा एलजिले आफ्ना काठमाडौंका सबै र बाहिरका केही डिलरहरुलाई बोलाएको थियो । Let's Grow Together भन्ने नाराका साथ एलजिले आफ्नो २०२० को भिजन सेयर गरेको छ । 

कार्यक्रममा सि.जी. इलेक्ट्रोनिक्सका VP S.C. Saboo ले सोहि भिजन आफ्ना डिलरहरु समक्ष प्रस्तुत गरेका हुन् । त्यही अवसरमा एलजिले नयाँ  प्रोडक्ट पनि लन्च गरेको छ, साथै आफ्ना सिग्नेचर प्रोडक्टको Demo पनि देखाएको छ । 

कम्पनीले Best Performance र Long Term Association with LG गरेर आफ्ना २० जना डिलरहरुलाई सम्मानित पनि गरेको छ । सोहि अवसरमा एलजिले नयाँवर्ष २०७५ को डिलर Scheme पनि लन्च गरेको छ । 

नेपालमा सि.जी. को आधिकारीक विक्रेता चौधरी ग्रुपअन्र्तगत सि.जी. इम्पेक्स प्रा.ली. हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved