‘कोक खाम् रसिया जाम’ योजना सकियो, ४० बिजेता घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 25, 2018 | 04:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले संचालन गरेको “कोक खाम् रसिया जाम” अभियान अन्र्तगत ४० बिजेताको छनोट भएको छ । उनीहरुले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउने भएका छन् । 

फेब्रुवरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ मा सम्पन्न भएको हो । ४० जना बिजेताको नाम घोषणा भएको छ । साथै १८ जना उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् । १० हजार भन्दा बढिले फिफाको लोगो अंकित स्पिकर, हेडफोन र पेन ड्राइभ जितेको कम्पनीले जनाएको छ । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले यो क्याम्पेनमा ग्राहकले गरेको सहयोगले आगामी दिनमा पनि यस्ता खालको क्याम्पेन संचालन गर्दै जाने बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved