केएल दुगडले बजारमा ल्यायो ज्ञान चामलको पिठो

निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 04:33:05 PM मा प्रकाशित

laxmi  sunrise bank

के एल दूगड समूहले नयाँ उत्पादन स्वरुप ज्ञान चामलको पिठो नेपाली बजारमा ल्याएको छ । के एल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको छ । 

ज्ञान चामलको पिठो ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेका छन् । पिठो उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको धानलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिएको कम्पनीले जनाएको छ । ज्ञान चामलको पिठो प्रोटिनयुक्त रहेको र यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुने कम्पनीको दावी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved