सि.जी.को नयाँ फ्रिज बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 03:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड सि.जी.ले नयाँ मोडलका गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुलाई मध्यनजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न आकर्षक उपहार योजनाहरु समेत रहेको कम्पनीले जनाएको छ । आकर्षक फुलबुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहित भएको ति फ्रिजहरुले बत्ती गएको १२ घण्टासम्म पनि खानालाई स्वच्छ र ताजा बनाई राख्ने कम्पनीको दाबी छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved