एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 04:18:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एचएच बजाजले पूर्ण सुविधा सहितको नयाँ शोरुम नवलपरासीको बर्दघाटबाट संचालनमा ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड हो । कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो । 

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीको विश्वास छ । नयाँ शोरुम शुभारम्भमा कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले ग्राहकहरुको माग अनुसार नयाँ शोरुम स्थापना गरिएको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved