युएस ब्राण्ड ह्विलपुलका सामान नेपालमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 16, 2018 | 02:55:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्विलपुल कर्पोरेशनका उत्पादन नेपाली बजारमा आएको छ । काठमाडौँस्थित केरोना ट्रेडलिङ्क प्रा.लि.सँगको सहकार्यमा युएस ब्राण्डका सामानहरु नेपाली बजारमा आएको हो । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ह्विलपुल कार्पोरेशन र ट्रेडलिङ्कबीचको सहकार्यको घोषणा गरियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रि डि इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरे । 

यससँगै इन्भटर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा आएको छ । यी सामान सस्तो र गुणस्तरीय रहेका कारण उपभोक्ताहरुले मन पराउने केरोना ट्रेडलिङ्ककी व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले बताइन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved