हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 02:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप २०१८ नजिकिएसँगै हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको छ । यस अफर अन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने छ ।

हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्र्तगतको गोल्छा कम्पनिको  भगिनी संस्था हो । बिगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले बिभिन्न बिद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा बिक्री वितरण गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved