Huawei ले घटायो Nova 2i को मूल्य

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 03:04:48 PM मा प्रकाशित

laxmi  sunrise bank

Huawei ले नेपाली ग्राहकहरूलाई Nova 2i को मूल्य घटाएको छ । Huawei को Nova 2i  नेपाली बजारमा भित्रिएको पहिलो 4 camera  भएको स्मार्ट फोन पनि हो । पहिले ३३,९०० पर्ने यो स्मार्ट फोन अब ३०,९०० मा पाईने भएको छ । 

Huawei ले Nova 3e नेपालमा भित्र्याएको केही दिनमै Nova 2i को मूल्य घटाएको हो । मूल्य घटेपनि यसको विशेषतामा कुनै कमी नहुने कम्पनीले दाबी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved