गोर्खा बियरको हामी गोर्खाली क्याम्पियन एम.ओ.एम मा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 04:02:24 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल प्रिन्ट क्याम्पियन “हामी गोर्खाली” लाई अनलाइन प्ल्याटफर्ममा स्थान दिएको छ । गोर्खाको यो नयाँ क्याम्पियनमा “हामी गोर्खाली” भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved