स्काईवर्थको ‘वल्र्डकप अफर’, के के छन विशेषता ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 18, 2018 | 02:53:44 PM मा प्रकाशित

laxmi  sunrise bank

के एल दुगड समूह अन्र्तगतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वल्र्डकप अफर’ संचालनमा ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका बिभिन्न टेलिभिजनहरुको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।

कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको Google एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी (4KUHD)  टेलिभिजनमा विशेष क्यसब्याक अफर ल्याएको हो । स्मार्ट अप्लाइन्सेस नेपालको लागि इलेक्ट्रोलक्स, स्काइर्वथ, ओस्टर, फेगोर र ह्वाइट–वेस्टिङहाउस कम्पनीको आधिकारीक वितरक हो । यो ‘स्काइवर्थ वल्र्डकप अफर’ सिमित अवधीको लागि मात्र दिइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved