गर्मी सुरु भएसँगै सिजीका एअर कुलर नेपाली बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 04:22:21 PM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी याम सुरु भए संगै सिजीका एअर कुलर नेपाली बजारमा भित्रेका छन् ।  विभिन्न मोडल र विशेषताहरु युक्त Air Cooler  अब ग्राहकले बेग्ला बेग्लै क्षमता र स्वरुपमा पाउन सक्ने कम्पनीले जनाएको छ । 

Air Cooler हरुमा बिलकुलै नयाँ Quadra Flow  नामक टेक्नोलोजी राखिएको र जसको कारण यसले चौतफी हावा प्रवाह गर्ने सिजिले जनाएको छ । यस Air Cooler  मा Ice Chamber, Huge Water Tank, Power Full Motor जस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन । कम्पनीले Air Cooler  मा १२ महिनाको वारेण्टी समेत दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved