स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 06:10:22 PM मा प्रकाशित

laxmi  sunrise bank

के .एल. दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभीको मोटाइ जम्मा घ।ट mm रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । 

सोमबार सांझ काठमाण्डौमा डिलर मिट आयोजना गरि सो टिभी सार्वजनिक गरिएको हो । इीभ्म् टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य ीभ्म् टिभी भन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा व्द्यी साउण्ड सिस्टम जडान गरिएको कारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिने बताईएको छ । यो टिभीको मूल्य नेपाली बजारमा २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved