बुटवलमा टाटा मोटर्स कार मेला सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2018 | 05:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदी ट्रेडिङ्ग र सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा बुटवलमा टाटा मोटर्स कार मेला सुरु भएको छ । सिप्रदी टाटाको आधिकारिक बिक्रेता हो भने अटो इन्टरनेसनल सिप्रदीको आधिकारिक वितरक हो । 

वार्षिक रुपमा आयोजना हुने मेला  पहिलो पटक बुटवलस्थित क्लव डी नोभोमा सुरु भएको हो । उक्त मेला शुक्रबार, शनिबार र आइतबारसम्म संचालन हुनेछ । मेलामा ग्राहकलाई अफर पनि व्यबस्था गरिएको छ । 

यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved