टिसिएलका टिभीमा तीन वर्षे वारेन्टी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 03, 2018 | 09:58:12 AM मा प्रकाशित

laxmi  sunrise bank

टिसिएलले आफ्ना ब्राण्डका टिभीमा तीन वर्षे वारेन्टी दिने भएको छ। कम्पनीको आधिकारिक बिक्रेता चौधरी ग्रुपको इओएलले राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिभीमा दुई वर्षे पुरा वारेन्टीका साथमा एक वर्षे सर्भिस वारेन्टी थपिएको जनाएको छ।

नेपालमा विगत पाँच वर्षदेखि टिसिएलका टिभी लोकप्रिय बनेको कम्पनीको दावी छ। यसको स्थापना सन् १९८१ मा भएको थियो। तीन दशकदेखि अडियो व्यवसायबाट स्थापना भएकोमा आज स्मार्ट एप्लायन्सको व्यापार प्रवद्र्धन सुरु गरिसकेको टिसिएलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved