महिन्द्राका गाडीमा विश्वकप अफर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 08, 2018 | 03:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा एण्ड महिन्द्रा कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्स् प्रा.लि. (एम.भी दुगड ग्रुप) ले विश्व कप २०१८ को अवसरमा “व्यापार गरौ जमेर World Cup हेरौ रमेर” अफर सार्वजनिक गरेको छ । 

यो योजना अन्तरगत ग्राहकहरुले महिन्द्रा सुप्रो कार्गाे भ्यान, महिन्द्रा म्याक्सिमो प्लस र लोडकिङ्ग अप्टिमो गाडीहरुको खरीदमा LED TV सित्तैमा पाउने कम्पनीले जनाएको छ । यस योजनाको अवधि २०७५ जेठ २४ गतेदेखि असार मसान्तसम्म लागु हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved