टोयोटाको एक्सचेन्ज सम्पन्न

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 10, 2018 | 06:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

टोयोटाको आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा आयोजना गरेको “टोयोटा एक्सचेन्ज मेला” सम्पन्न भएकोे छ । २ दिन सम्म चलेकोे उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न पुरानो गाडी साट्ने व्यवस्था गरिएको थियो ।

ग्राहकको पुरानो गाडीको सहि मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो । एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसे सरिज आउट्लेट पनि राखिएको थियो । गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकनको पनि व्यवस्था थियो । 

मेलामा १० वटा गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved