सिराहामा बजाजको नयाँ शोरुम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 12, 2018 | 06:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले सिराहामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बजाजले सेवा विस्तारलाई थप गर्दै आटो जोन नामक नयाँ शोरुम संचालनमा ल्याएको हो ।

नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीको विश्वास छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved