बोटलर्स नेपालले जित्यो ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 18, 2018 | 05:44:57 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ । साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेको भन्दै आइक्यानले बोटलर्स नेपाललाई सम्मान गरेको हो । 

बोटलर्स नेपाल लिमिटेड सन् २०१५ मा दोश्रो रनरअप र सन् २०१६ मा पहिलो रनरअप भएकोे थियो भने यसपाली उत्कृष्ट अवार्डको उपाधि नै चुमेको छ । उक्त अवार्ड अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदान गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved